बैशाख १२ : त्यो त्रासदीपूर्ण दिन
बैशाख १२, २०७२ ।घटटट गर्यो । हल्का घर हल्लियो ।‘ला ! भुइचालो आयो’ । खाना खाइरहेका हामीलाई थप दाल तरकारी सोध्दै गरेका होटलवाला दाई डाडु पन्यु मिल्काएर अघि नै बाहिर पुगिसकेछन् । गाडिमा गियर चेन्ज गर्दाको जसरी थोरै स्लो भएर भूकम्पले छैटौं सातौ सेकेण्ड तिरबाट पिकअप लिन थाल्यो । अव त घटटटटट गरेर बेस्सरी हल्लिन […]
बैशाख १२ : त्यो त्रासदीपूर्ण दिन Read More »
